HAMRO MAYA | SUDHAN POKHREL | PHYO NGE | OFFICIAL MUSIC VIDEO
The song is finally out,
"Hamro maya"
Hamro Maya By Sudhan Pokhrel
Music -Phyo Nge
Singer - Sudhan Pokhrel
Lyrics -Vijay Thapa
♪Full Song Available on♪
Streaming platform.
lyrics
चाहेको तिमीले
रङ्गिएको रङ्गले
बादल पारीको घरमा
छातीमा मेरो शिर होस् तिम्रो
हामी दुई रमाउला
यसरी नै बढ्दै जाओस्
हाम्रो माया
पाखाबाट गरु तिम्रो नाउँ
सुनेर चुम्छन्चरीहरू।
हरियालीमा बनेकी फुल हौ।
तिमी तिमी तिमी हौ।
लाखों करोडमा एक हौ।
सुन्दरताकी रानी हौ।
यसरी नै बढ्दै जाओस्।
हाम्रो माया ।🌹
Don't forget to like share and subscribe channel.
